बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उपकार लघुवित्तको आईपीओ आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
उपकार लघुवित्तको आईपीओ आउँदै

काठमाडौं- उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासन हुने भएको छ। कम्पनीले सर्वसाधारणमा आईपीओको निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

कम्पनीले कुल पूँजीको ३६ प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। जसमा २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर निष्कासनको अनुमति पाएको हो।

लघुवित्तले आईपीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त्त गरेको छ।


प्रकाशित : बिहीबार , चैत १० २०७८०७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend