शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको सम्पत्ति कति?

आइतबार, चैत २९ २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको सम्पत्ति कति?

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण नेपाल सरकार, मन्त्रिपरिषद्‌को निर्णयबमोजिम सार्वजनिक गरिएको हो।

काठमाडौं- प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण नेपाल सरकार, मन्त्रिपरिषद्‌को निर्णयबमोजिम सार्वजनिक गरिएको हो।

सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको वेभसाइटमा हेर्न सकिने जनाइएको छ। 

कसको सम्पत्ति कति?

प्रकाशित : आइतबार, चैत २९ २०८२१९:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend