बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

२०७९ सालमा बैंक तथा वित्तीय संस्थामा शनिबारबाहेक ३४ दिन बिदा 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ७ २०७८
२०७९ सालमा बैंक तथा वित्तीय संस्थामा शनिबारबाहेक ३४ दिन बिदा 

यस बाहेक प्रदेश तथा स्थानीय सरकारले दिएको बिदाको दिन सो क्षेत्रका संस्थाले पनि सार्वजनिक बिदा दिनुपर्ने छ। 

काठमाडौं- विक्रम सम्वत् २०७९ सालमा बैंक तथा वित्तीय संस्थाहरू शनिबार बाहेक ३४ दिन बन्द हुने छन्। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक बिदाको तालिकाअनुसार बैंक तथा वित्तीय संस्थाले शनिबार बाहेकका ३४ दिन सार्वजनिक बिदा दिनुपर्ने छ। 

यसबाहेक प्रदेश तथा स्थानीय सरकारले दिएको बिदाको दिन सो क्षेत्रका संस्थाले पनि सार्वजनिक बिदा दिनुपर्ने छ। 


प्रकाशित : सोमबार, चैत ७ २०७८११:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend