शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रधानमन्त्री शाह र मन्त्रीहरूलाई पूर्वप्रधानमन्त्री ओलीको बधाई

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
प्रधानमन्त्री शाह र मन्त्रीहरूलाई पूर्वप्रधानमन्त्री ओलीको बधाई

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत नवनियुक्त प्रधानमन्त्री र मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 

अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत नवनियुक्त प्रधानमन्त्री र मन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्। 

'राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,' ओलीले लेखेका छन्।

प्रकाशित : शुक्रबार, चैत १३ २०८२१५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend