शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

प्रधानमन्त्री शाह र मन्त्रीहरूलाई पूर्वप्रधानमन्त्री देउवाको बधाई

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
प्रधानमन्त्री शाह र मन्त्रीहरूलाई पूर्वप्रधानमन्त्री देउवाको बधाई

पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। 
 
पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र मन्त्रीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
 
'राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै आजै नियुक्त हुनुभएका सबै मन्त्रिपरिषद्‌का सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना,' देउवाले लेखेका छन्।

प्रकाशित : शुक्रबार, चैत १३ २०८२१५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend