शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

बालेन शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १२ २०८२
बालेन शाहलाई संसदीय दलको नेता बनाउने प्रस्ताव सर्वसम्मत पारित

पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको उक्त प्रस्तावमा सबै सदस्यहरूले समर्थन जनाएपछि निर्णय सर्वसम्मत अनुमोदन भएको हो।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको उक्त प्रस्तावमा सबै सदस्यहरूले समर्थन जनाएपछि निर्णय सर्वसम्मत अनुमोदन भएको हो।

उक्त निर्णयसँगै पार्टीले औपचारिक रूपमा संसदीय दलको नेतृत्व टुंगो लगाएको छ।

प्रकाशित : बिहीबार , चैत १२ २०८२१६:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend