शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन २३ २०८२
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए।

काठमाडौं- ताप्लेजुङमा नेकपा (एमाले) का क्षितिज थेबे विजयी भएका छन्। उनले १३ अजार ९ सय ६२ मत पाएका छन्। उनका नजिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११ हजार ७ सय ११ प्राप्त गरे।
 
नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६७७५ मत पाउँदा श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २ सय ९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १ सय ५५ मत पाएका छन्। अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए।


प्रकाशित : शनिबार, फागुन २३ २०८२२२:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend