शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सिरहाका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता, कुन क्षेत्रमा कस्तो छ?

शुक्रबार, फागुन २२ २०८२
सिरहाका तीनवटै क्षेत्रमा रास्वपाको अग्रता, कुन क्षेत्रमा कस्तो छ?

काठमाडौं- मधेस प्रदेश अन्तर्गतको सिरहाका मत गणना सुरु भएका तीनवटै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्। 

निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार सिरहा-३ मा गणना सुरु भएको छैन भने बाँकी १, २ र ४ मा रास्वपाको अग्रता छ। 

सिरहा १- 

बब्लु गुप्ता (रास्वपा) - ७७९

रामसुन्दर चौधरी(कांग्रेस) - २०२

रामशंकर यादव(एमाले ) - १२७

सिरहा २

शिवशंकर यादव (रास्वपा) - १४७१

रामचन्द्र यादव (कांग्रेस) - ३०७

संजिवकुमार यादव (जसपा ) - ११८

सिरहा ४

तपेश्वर यादव (रास्वपा) - ४३५५

अजयशंकर नायक (नेकपा) -११४

विरेन्द्र महतो (जनमत) - ८८९


प्रकाशित : शुक्रबार, फागुन २२ २०८२१७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend