शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

नेपाल एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलम्बो उडान गर्ने

images
मंगलबार, चैत १ २०७८
images
नेपाल एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलम्बो उडान गर्ने
images
images

काठमाडौं- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले श्रीलंकाको राजधानी कोलम्बो उडान गर्ने भएको छ।

images
images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले कोलम्बो उडान गर्ने जानकारी आफूहरूलाई दिएको बताए।

images
images

विमानस्थलबाट यसअघि नै कुवेतको जजिरा एयलाइन्सले जेठ २ गतेबाट उडान गर्ने बताइसकेको छ। सोहीअनुसार अहिले उसलाई उडान अनुमति दिने तयारी भएको छ। 

images
images

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज, थाई स्माइल, श्रीलंकन एयरलाइन्सले पनि उडान तयारी गरिरहेका छन्।

विमानस्थलमा २०७९ को नयाँ वर्षका दिनमा परीक्षण उडान गर्ने तयारी प्राधिकरणले गरिरहेको छ भने बुद्ध जयन्तीको अवसर पारेर जेठ २ गतेबाट व्यवसायिक उडान सुरु गर्ने तयारी भएको छ। विमानस्थल अप्रिल २१ देखि अन्तर्राष्ट्रिय उडानका लागि प्रमाणिकरण हुने छ।

 


प्रकाशित : मंगलबार, चैत १ २०७८०९:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend