आइतबार, असोज ६ गते २०८१    
images
images

अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
images
images
अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्यमा चन्द्रागिरि हिल्सका महाप्रबन्धक शाह

दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन हो ।

images
images

काठमाडौं- चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेकविक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन् ।

images
images
images

शाह होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन् । दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन हो ।

हस्पिटालिटी क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाएका महाप्रबन्धक शाह थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेका छन् ।


प्रकाशित : मंगलबार, चैत १ २०७८०७:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend