आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

चैत १ देखि लाइसेन्सको अनलाइन आवेदन बन्द

सोमबार, फागुन ३० २०७८
चैत १ देखि लाइसेन्सको अनलाइन आवेदन बन्द

चैत १ देखि अर्को सूचना नभएसम्म अनलाइन आवेदन बन्द रहने छ।

काठमाडौं- यातायात व्यवस्था विभागले चैत १ देखि अनलाइनबाट गरिने आवेदन बन्द गर्ने भएको छ। विभागले सोमबार एक सूचना जारी गर्दै आवेदन बन्द गर्न लागिएको जनाएको छ। 

हालसम्म लाइसेन्सका लागि परेको अनलाइन आवेदनहरुको कारबाही टुंग्याउनु परेकाले नयाँ आवेदन बन्द गर्न लागिएको विभागको भनाइ छ। चैत १ देखि अर्को सूचना नभएसम्म अनलाइन आवेदन बन्द रहने छ।

dotm.jpg


प्रकाशित : सोमबार, फागुन ३० २०७८११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend