बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, फागुन ३० २०७८
नेको इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं- नेको इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १ गते मंगलबार बुक क्लोज गर्ने भएसँगै आज सोमबार कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन्। 

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट सेयरनधीलाई १५ प्रतिशत सेयर लाभांश र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले चैत ९ गते साधारण सभा बोलाएको छ। 


प्रकाशित : सोमबार, फागुन ३० २०७८०५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend