बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

रुम्जाटार यातायात कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २९ २०७८
रुम्जाटार यातायात कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर 

बैंकले हालसम्म सात लाख ग्राहकलाई ११५ शाखा,  ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटिएम मार्फत बैंकिङ सुविधा दिइरहेको छ। 

काठमाडौं- ओखलढुंगाको रुम्जाटार स्थित यातायात व्यवस्था कार्यालयमा सिभिल बैंकले आफ्नो विस्तारिक काउन्टर सेवा सुरू गरेको छ। 

सिद्धिचरण नगरपालिका वडा नम्बर ४ मा हरेको कार्यालयमा आजदेखि बैंकले सिभिल बैंकले सुरू गरेको हो। पूर्वभौतिक सचिव अम्बिरबाबु गुरुङले उक्त कार्यालयको उद्घाटन गरेका थिए। 

बैंकले हालसम्म सात लाख ग्राहकलाई ११५ शाखा,  ११ एक्सटेन्सन काउन्टर तथा ९७ एटिएम मार्फत बैंकिङ सुविधा दिइरहेको छ। 

प्रकाशित : आइतबार, फागुन २९ २०७८१०:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend