बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

स्थानीय निर्वाचनमा प्रहरीले ९ अर्ब २९ करोड माग्दा १ अर्ब ३२ करोडको सहमति

बिहीबार , फागुन २६ २०७८
स्थानीय निर्वाचनमा प्रहरीले ९ अर्ब २९ करोड माग्दा १ अर्ब ३२ करोडको सहमति

काठमाडौं- नेपाल प्रहरीले स्थानीय निर्वाचन २०७९ का लागि माग गरेको रकममा १४ प्रतिशत मात्रै रकम पाउने गरी सहमति भएको छ।

प्रहरीले ९ अर्ब २९ करोड रुपैयाँ माग गरेको थियो। तर अर्थ मन्त्रालयबाट १ अर्ब ३१ करोड ४९ लाख रुपैयाँको सहमति पाएको छ। 

यसैगरी स्थानीय तह निर्वाचन २०७९ मा नेपाल प्रहरीले म्यादी प्रहरीको व्यवस्थापनका लागि ४ अर्ब ४६ करोड रुपैयाँ र सशस्त्र प्रहरी बलले ४४ करोड ५५ लाख ४६ हजार ६ सय रुपैयाँ निकासी पाएको छ।


प्रकाशित : बिहीबार , फागुन २६ २०७८१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend