आइतबार, असोज ६ गते २०८१    
images
images

भिजिट भिसामा विदेश जानका लागि सरकारले तोक्यो मापदण्ड

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन २६ २०७८
images
images
भिजिट भिसामा विदेश जानका लागि सरकारले तोक्यो मापदण्ड

खाडी मुलुक भन्दा बहिर कम्तीमा एकपटक र खाडी मुलुकको हकमा दुईपटक विदेश यात्राको अभिलेख हुनुपर्ने परिपत्रमा उल्लेख गरेको छ।

images
images

काठमाडौं-सरकारले भिजिट भिसामा जाने नेपालीहरुको लागि मापदण्ड जारी गरेको छ।

images
images
images

गृह मन्त्रालयले भिजिट भिसाका सम्बन्धमा अध्यागमन विभागले कार्यविधि तयार पारिरहेकोले कार्यविधि नआउन्जेलसम्मका भन्दै सचिवस्तरको परिपत्र गरेको हो।

गृह मन्त्रालयले तत्कालका लागि भिजिट भिसामा कस्ले जान पाउने भन्ने विषयमा परिपत्र गरेको हो। 

गृहले वार्षिक आम्दानी ५ लाख भएको र कम्तीमा आधा रकम बैंक खातामा बचत भएको हुनुपर्ने समेत व्यवस्था गरेको छ।

images

खाडी मुलुक भन्दा बहिर कम्तीमा एकपटक र खाडी मुलुकको हकमा दुईपटक विदेश यात्राको अभिलेख हुनुपर्ने परिपत्रमा उल्लेख गरेको छ।

न्यूनतम २ वर्ष भन्दा बढी समय विदेशी मुलुकमा व्यातित गरेको अभिलेखबाट प्रमाणित हुने व्याक्तिहरु समेत हुने व्यवस्था गरेको छ। 

1.jpg
2.jpg

 


प्रकाशित : बिहीबार , फागुन २६ २०७८१२:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend