शुक्रबार, जेठ ४ गते २०८१    
images
images

दसैँमा कार किन्दै हुनुहुन्छ, यस्तो छ अटो लोनमा ब्याजदर 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
images
images
दसैँमा कार किन्दै हुनुहुन्छ, यस्तो छ अटो लोनमा ब्याजदर 

पछिल्लो सयम चिप्स अभावका कारण विश्वभर नै कार उत्पादन सीमित भएको छ। भारतमा पनि त्यसको स्वभाविक असर देखिएको छ। नेपालमा आयात हुने करिब ८० प्रतिशत सवारी भारतमै उत्पादन हुने गरेको छ। 

images
images

काठमाडौं- दसैँतिहार नजिकिएसँसै सवारीसाधन खरिद गर्न चहानेको संख्या बढेको छ। सवारी आयातकर्ताहरुले माग धान्नै नसक्ने अवस्था आएको बताएका छन्।

images
images
images

कोरोना महामारीका कारण विश्वभर नै नयाँ कारको उत्पादन न्यून भएकाले माग धान्न सक्ने अवस्था छैन। 

images

पछिल्लो सयम चिप्स अभावका कारण विश्वभर नै कार उत्पादन सीमित भएको छ। भारतमा पनि त्यसको स्वभाविक असर देखिएको छ। नेपालमा आयात हुने करिब ८० प्रतिशत सवारी भारतमै उत्पादन हुने गरेको छ। 

images
images

भारतमा समेत चाडपर्वको सिजन सुरु भएकाले नेपाली आयातकर्ताले यहाँको माग अनुसार सवारीको आपूर्ति पाउने अवस्था नरहेको एक आयातकर्ताले बताए। 

images
images

तर पनि कारको माग भने उल्लेख्य रुपमा बढेको छ। सवारीसाधन खरिद गर्नेहरुले पछिल्लो समय लोन लिएर नै खरिद गर्ने गरेका छन्। बैंकहरुले सवारीसाधनका लागि भिन्दै व्याज दरमा लोन दिने गरेका छन्।  

यस्तो वाणिज्य बैंहरुले पछिल्लो पटक सार्वजनिक अटोलोनको ब्याजदर 

- नेपाल बैंक लिमिटेड- १०.८५ देखि १२.८५ प्रतिशतसम्म

- माछापुछ्रे बैंक- ९.९९ देखि १०.९९ प्रतिशतसम्म

- राष्ट्रिय वाणिज्य बैंक- ८.५० देखि ९.५० प्रतिशतसम्म

- एसबीआई बैंक- १२.देखि १४ प्रतिशत परिवर्तन नहुने व्याजदर (१२.३७ प्रतिशतसम्म परिवर्तन हुने)

- एमरेष्ट बैंक- १०.४९ देखि ११.४९ प्रतिशतसम्म

- सेञ्चुरी बैंक- ११.९९ देखि १२.२४ प्रतिशतसम्म

- नेपाल बंगालादेश बैंक- ९.९९ देखि १०.९९ प्रतिशतसम्म

- कृषि विकास बैंक- ८.९० देखि ९.५० प्रतिशतसम्म

- सिटिजन्स बैंक- १०.५० देखि १२ प्रतिशतसम्म

- ग्लोबल आइएमई- ९.९९ देखि ११.९९ प्रतिशतसम्म

- एनआइसी एसिया- १२.७७ प्रतिशत प्रतिशतसम्म

- सिद्धार्थ बैंक- ९.९९ देखि १०.४९ प्रतिशतसम्म

- लक्ष्मी बैंक- ९.९९ देखि १३.९९ प्रतिशतसम्म 

- कुमारी बैंक- ९.९९ देखि १३.९९ प्रतिशतसम्म

- बैंक अफ काठमाडौं- ९.९९ देखि ११.४९ प्रतिशतसम्म

- प्रभु बैंक- १०.२४ देखि ११.२४ प्रतिशतसम्म

- प्राइम कमर्सियल बैंक- १० देखि ११ प्रतिशतसम्म

- नविन बैंक- ८.९९ देखि ११ प्रतिशतसम्म

- एनसीसी बैंक- १०.२५ देखि १०.७५ प्रतिशतसम्म

- नेपाल इन्भेस्टमेन्ट बैंक- १०.९९ देखि ११.९९ प्रतिशतसम्म

- सन राइज बैंक- १२.७५ देखि १४ प्रतिशतसम्म

- स्ट्यान्डर्ड चाटर्ड बैंक- ९.७५ देखि १०.२५ प्रतिशतसम्म


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०७:०१
  • सम्बन्धित विषय:

  • # अटाे लाेन
  • # व्याज दर
  • # सवारी कर्जा
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend