आइतबार, असोज ६ गते २०८१    
images
images

धान बालीमा क्षति पुगेका किसानलाई राहत दिन १ अर्ब निकासा, दुई महिनामा २ अर्ब ५९ करोड रकमान्तर 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
images
images
धान बालीमा क्षति पुगेका किसानलाई राहत दिन १ अर्ब निकासा, दुई महिनामा २ अर्ब ५९ करोड रकमान्तर 

व्यक्तिलाई आर्थिक सहायता दिनेदेखि लिएर मन्त्रीको सचिवालयका कर्मचारीलाई तलब भत्ता दिनका लागि पनि रकमान्तर गरिएको छ।

images
images

काठमाडौं- बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएका किसानहरूलाई राहत दिन भन्दै सरकारले १ अर्ब निकासा दिएको छ। 

images
images
images

अर्थ मन्त्रालयले १ अर्ब रकमान्तरण गर्दै किसानलाई राहत दिनका लागि निकासा दिएको हो। किसानलाई राहत उपलब्ध गराउने मापदण्ड २०७८ को आधारमा मापदण्ड र प्रक्रिया पूरा गरेका किसानलाई भुक्तानी दिनका लागि बजेट रकमान्तर गरिएको हो। 

किसानहरूलाई राहत दिने रकम बाहेक पुष र माघमा अर्थ मन्त्रालयले २ अर्ब ५९ करोड रुपैयाँ बजेट रकमान्तर गरेको छ। 

व्यक्तिलाई आर्थिक सहायता दिनेदेखि लिएर मन्त्रीको सचिवालयका कर्मचारीलाई तलब भत्ता दिनका लागि पनि रकमान्तर गरिएको छ।

images

अर्थ मन्त्रालयले प्रकाशित गरेको विवरण अनुसार उर्जा तथा जलस्रोत मन्त्रीको स्वकीय सचिवालयमा तलब भुक्तानी गर्नका लागि ४ लाख १७ हजार रकमान्तर गरिएको छ। 

२०७८ पुसदेखि माघसम्म भएको निकासा तथा रकमान्तर विवरण


प्रकाशित : बुधबार, फागुन २५ २०७८०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend