शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

नारी दिवसमा बुद्ध एयरले बाँड्यो २५ सय यात्रुलाई पुस्तक

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २४ २०७८
images
images
नारी दिवसमा बुद्ध एयरले बाँड्यो २५ सय यात्रुलाई पुस्तक
images
images

काठमाडौं- बुद्ध एयरले नारी दिवसको अवसरमा २५ सय महिलालाई पुस्तक उपहार दिएको छ। 

images
images

बुद्ध एयरका अनुसार मार्च ८ तारिखमा काठमाडौं विमानस्थलबाट विभिन्न गन्तव्यमा उडान गर्ने पहिलो २५ सय महिलालाई १० लाख रुपैयाँ बराबरका महिला लेखिकाका पुस्तक वितरण गरेको हो ।

images
images

यसका लागि पुस्तक पार्टनरका रुपमा सांग्रिला बुक्स रहेको समेत कम्पनीको भनाइ छ। 

images
images
images


प्रकाशित : मंगलबार, फागुन २४ २०७८०८:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend