बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

'ग्लोबल स्मार्ट प्लस' बाट नेपाल आईडलमा भोट गर्न सकिने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
'ग्लोबल स्मार्ट प्लस' बाट नेपाल आईडलमा भोट गर्न सकिने

काठमाडौं-  ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई 'ग्लोबल स्मार्ट प्लस' प्रयोग गरी भोट गर्नसक्ने भएका छन्। 

बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई 'विजयी भव:' भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ ।  

 


प्रकाशित : सोमबार, फागुन २३ २०७८१३:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend