बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आइएमई जनरल इन्स्योरेन्सले ल्यायो नयाँ पोलिसी 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
आइएमई जनरल इन्स्योरेन्सले ल्यायो नयाँ पोलिसी 

आईजीआई हेल्थपल्स बीमालेख  अन्तर्गत दूर्घटना बीमा, औषधोपचार बीमा र घातक रोग बीमा रहेका छन्। 

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नयाँ पोलिसी ल्याएको छ। 

कम्पनीले ग्राहक लक्षित योजना आज सार्वजनिक गरेको हो। बीमा समितिका अध्यक्ष सूर्य सिलवालको उपस्थितिमा कम्पनीले आईजीआई हेल्थपल्स बीमालेख र आईजीआई इजी क्यासलेस क्लेम सेटलमेन्ट योजना सार्वजनिक गरेको छ। 

आईजीआई हेल्थपल्स बीमालेख  अन्तर्गत दूर्घटना बीमा, औषधोपचार बीमा र घातक रोग बीमा रहेका छन्। 
     
आईजीआई इजी क्यासलेस क्लेम सेटलमेन्ट योजना भने हाल काठमाण्डौं उपत्यका भित्र लागू हुनेछ । 


प्रकाशित : सोमबार, फागुन २३ २०७८१३:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend