बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

४४ लाख डोज खोप लिन निगमको वाइडबडी जहाज बेइजिङ जाँदै

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
४४ लाख डोज खोप लिन निगमको वाइडबडी जहाज बेइजिङ जाँदै

नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज कोभिड १९ विरुद्धको भ्याक्सिन लिन चीनको बेइजिङ जाने भएको छ। निगमका अनुसार आज बिहीबार बेलुका भ्याक्सिन लिन जहाज बेजिङ जान लागेको होे। 

काठमाडौं- नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज कोभिड १९ विरुद्धको भ्याक्सिन लिन चीनको बेइजिङ जाने भएको छ। निगमका अनुसार आज बिहीबार बेलुका भ्याक्सिन लिन जहाज बेजिङ जान लागेको हो। 

निगमको वाइडवडी ३३० जहाज मार्फत चिनियाँ भेरोसेल ४४ लाख डोज नेपाल ल्याइने छ। आज बेलुका पौन ६ बजे बेइजिङ तर्फ जाने जहाज शुक्रबार भ्याक्सिन लिएर नेपाल आउने छ।

यसअघि पनि निगमको चार्टर मार्फत चिनियाँ भेरोसेल भ्याक्सिन ल्याइएको थियो। 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०३:१७
  • सम्बन्धित विषय:

  • # निगम
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend