बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद खुल्यो, कति दिने आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन २२ २०७८
आइएमई जनरल इन्स्योरेन्सको हकप्रद खुल्यो, कति दिने आवेदन?

काठमाडौं- आइएमई जनरल इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेको छ।

कम्पनीले १०ः४ अनुपातमा ४५ लाख ३० हजार ३४४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो। फागुन २२ देखि निष्काशन गरेको हकप्रद सेयरमा चैत १३ गतेसम्म आवेदन दिन सकिनेछ।

यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिट रहेको छ। सेयरमा धितोपत्र बोर्डबाट आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ।


प्रकाशित : आइतबार, फागुन २२ २०७८०५:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend