आइतबार, असार २२ गते २०८२    
आइतबार, असार २२ २०८२
images
images

देशभित्र मनी ट्रान्सफरबाट दिनमा २५ हजार रुपैयाँसम्म मात्र पठाउन पाइने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १८ २०७८
images
images
देशभित्र मनी ट्रान्सफरबाट दिनमा २५ हजार रुपैयाँसम्म मात्र पठाउन पाइने

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यसअघिको रकमको सीमा घटाएको छ। 

images
images

काठमाडौं- देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा विप्रेषण कम्पनीबाट रकम पठाउने सीमा घटेको छ। 

images
images

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यसअघिको रकमको सीमा घटाएको छ। 

images
images

हाल एउटा व्यक्तिले एक दिनमा एक पटकमा १ लाख रुपैयाँसम्म पठाउन पाइन्छ। फागनु १८ गतेदेखि भने यस्तो सीमा २५ हजार रुपैयाँमा झर्ने भएको छ। 

images
images
images

विदेशबाट पठाएको रकममा भने कुनै संसोधन नभएको राष्ट्र बैंकले जानकारी दिएको छ। 

remmi.jpg

 


प्रकाशित : बुधबार, फागुन १८ २०७८१२:४२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend