बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

फोनपेको 'सीओओ'मा सिद्धान्त ठकुरी 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १८ २०७८
फोनपेको 'सीओओ'मा सिद्धान्त ठकुरी 

काठमाडौं- भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडको प्रमुख सञ्चालन अधिकृत(सीओओ)मा सिद्धान्त ठकुरी नियुक्त भएका छन्। 

नबिल बैंकमा १८ वर्ष बढी काम गरेका ठकुरीसँग कार्ड तथा डिजिटल पेमन्टको क्षेत्रमा दशक लामो अनुभव छ। 

दुई वर्ष अघि स्थापना भएको फोनपेमा हाल ५ लाख ७० हजार भन्दा बढी मर्चेन्ट जोडिएका छन्। 


प्रकाशित : बुधबार, फागुन १८ २०७८११:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend