आइतबार, असोज ६ गते २०८१    
images
images

आईएमई पे बाट यती एयरलाइन्सको टिकट खरिद गर्नेलाई अफर 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन १८ २०७८
images
images
आईएमई पे बाट यती एयरलाइन्सको टिकट खरिद गर्नेलाई अफर 

यो अफर २ महिना चल्ने छ। यसमा चार जनाले नि:शुल्क टिकट जित्नसक्ने छन्। 

images
images

काठमाडौं-  आईएमई पे ले यती एयरलाइन्ससँगको सहकार्यमा ग्राहकका लागि अफर ल्याएको छ। 

images
images
images

आईएमई पे का प्रयोगकर्ताले यती एयरलाइन्सको टिकट खरिद गर्दा लक्की ड्र मा भाग लिन पाउने भएका छन्। फागुन १२ देखि २ महिनासम्म आईएमई पे बाट यतीको टिकट खरिद गर्नेहरुले यस्तो लक्की ड्र बाट विभिन्न गन्तव्यमा नि:शुल्क उडानको अवसर पाउने छन्। 

रारा, लुक्ला, मुक्तिनाथ, शे फोक्सुन्डो जस्ता धार्मिक वा पर्यटकीय गन्तव्यका लागि उनीहरुले नि:शुल्क टिकट पाउनसक्ने छन्। 

यो अफर २ महिना चल्ने छ। यसमा चार जनाले नि:शुल्क टिकट जित्नसक्ने छन्। 

images


प्रकाशित : बुधबार, फागुन १८ २०७८११:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend