शनिबार, मंसिर ८ गते २०८१    
images
images

तीन लघुवित्तको ७ लाख २१ हजार कित्ता आईपीओ आउने, कुनकाे कति?

images
मंगलबार, फागुन १७ २०७८
images
images
तीन लघुवित्तको ७ लाख २१ हजार कित्ता आईपीओ आउने, कुनकाे कति?
images
images

काठमाडौं- तीन लघुवित्त कम्पनीले साधारण सेयर (आईपीओ) जारी गर्ने भएका छन्। उपकार लघुवित्त वित्तिय कम्पनी, सिवाईसी नेपाल लघुवित्त कम्पनी र आदर्श लघुवित्त कम्पनीले आईपीओ जारी गर्न लागेका हुन्।

images
images
images

उपकारले २ लाख ६६ हजार कित्ता आईपीओ जारी गर्ने छ। सिवाईसी नेपालले ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ जारी गर्ने छ। आर्दश लघुवित्त कम्पनीले ६० हजार कित्ता आईपीओ जारी गर्ने छ।

images

तीन कम्पनीले ७ लाख २१ हजार ३ सय ३६ कित्ता आईपीओ जारी गर्न लागेका हुन्। तीनवटै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन्। 

images


प्रकाशित : मंगलबार, फागुन १७ २०७८११:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend