बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

नेको इन्सुरेन्सले लाभांश पारित गर्न बोलायो साधारणसभा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १७ २०७८
नेको इन्सुरेन्सले लाभांश पारित गर्न बोलायो साधारणसभा

काठमाडौं- नेको इन्सुरेन्स लिमिटेडले लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ। कम्पनीले चैतको ९ गते वार्षिक साधारणसभा बोलाएको छ। 

कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। साथै ०.७९ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ।

कम्पनीले बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी २२ करोड ८२ लाख रुपैयाँले बढ्ने छ। अहिले चुक्ता पुँजी एक अर्ब ५२ करोड रुपैयाँ छ।

 


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend