आइतबार, असोज ६ गते २०८१    
images
images

घट्यो सुनको मूल्य

images
मंगलबार, फागुन १७ २०७८
images
images
घट्यो सुनको मूल्य

मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ।

images
images

काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। सोमबार ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापपावाल सनुको मूल्य मंगलबार ६ सय रुयैयाँले घटेर ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ। 

images
images
images

त्यस्तै चाँदीको मूल्य पनि सोमबारको तुलनामा तोलामा ५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, फागुन १७ २०७८०५:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend