शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

सिटिजन लाइफको फर्साटिकर शाखा सञ्चालनमा

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन १६ २०७८
images
सिटिजन लाइफको फर्साटिकर शाखा सञ्चालनमा
images
images

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रुपन्देहीको फर्साटिकर शाखा सञ्चालनमा ल्याएको छ।

images
images
images

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर  भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा प्रमुख दुर्गाराज ढकाल ,तालिम बिभाग प्रमुख कुबेर पाठक र स्थानीय समाजसेवी व्यक्तित्वहरुले फर्साटिकर शाखाको समुदघाटन गरेका हुन्।

images
images

समुदघाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले जीवन बीमाले आर्थिक जोखिम बहन गर्ने हुँदा बीमा आवश्यक बन्दै गएको बताए। उनले सिटिजन लाईफ इन्सुरेन्सले अधिकांश विधि प्रकृयालाई प्रविधिमैत्री बनाउन सफल भएको बताए। ‘हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने नीतिका साथ काम गरिरहेका छौँ,’ उनले भने, समयको माग अनुरुप चल्नु नै सिटिजनको सफलता पनि हो।’ 

images
images

त्यस्तै चिफ मार्केटिङ अफिसर भूषण रिमालले बजारको मागलाई बुझेर सेवा वितरणलाई सहज बनाउनुपर्ने बताए। उनले इन्स्योरेन्स कम्पनीले आर्थिक जोखिबाट जोगाउने हुनाले अभियानकै रुपमा लाग्नु पर्नेमा जोड दिए। 


प्रकाशित : सोमबार, फागुन १६ २०७८१३:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend