शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ३८.८७ गुणा बढी आवेदन

images
आइतबार, फागुन १५ २०७८
images
नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ३८.८७ गुणा बढी आवेदन
images
images

काठमाडौं- नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सर्वसाधारणबाट माग गरिएको भन्दा ३८.८७ गुणा बढी आवेदन परेको छ।  

images
images
images

२५ लाख ९९ हजार ५९८ जनाले ३ करोड १ लाख १३ हजार ७०० कित्ताको लागि आवेदन दिएका छन्। 
 
नेष्डोले फागुन ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो। यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५ प्रतिशत कर्मचारीहरुका लागि छुट्याइएको थियो। 
 
सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन्।

images
images


प्रकाशित : आइतबार, फागुन १५ २०७८१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend