आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

आज सेयर बजारमा कारोबार नहुने

मंगलबार, भदौ २४ २०८२
आज सेयर बजारमा कारोबार नहुने

काठमाडौं- आज मंगलबार सेयर कारोबार बन्द रहने नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

मंगलबार बिहान साढे ८ बजेदेखि लागु हुनेगरी कर्फ्यू आदेश जारी भएको र धेरै लगानीकर्ता र कारोबार सदस्यमार्फत अनुरोध भएकाले कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

'सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार आज (२०८२ भदौ २४) को सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ' नेप्सेले सूचनामार्फत भनेको छ।


प्रकाशित : मंगलबार, भदौ २४ २०८२०९:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend