बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

सेयर धितोकर्जामा थप कडाइ, जोखिम भार बढाइयाे

बुधबार, फागुन ११ २०७८
सेयर धितोकर्जामा थप कडाइ, जोखिम भार बढाइयाे

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर ऋण प्रवाहमा थप कडाइ गरेको छ। राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै सेयर धितो कर्जा र घरजग्गाको कर्जाको जोखिम भार बढाएको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भएको व्यवस्था सर्कुलर मार्फत थप प्रष्ट पार्दै कर्जाको जोखिम भार बढाएको छ। मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार १५० प्रतिशत कायम गरिएको छ। यस अघि  मार्जिन प्रकृतिको सेयर कर्जाको जोखिम भार १०० प्रतिशत रहेको थियो।


प्रकाशित : बुधबार, फागुन ११ २०७८११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend