बिहीबार , साउन ७ गते २०८३    
बिहीबार , साउन ७ २०८३

बैंक तथा वित्तीय संस्थापकाे संस्थापक सेयर खरिद बिक्रीमा कडाइ, १ प्रतिशतभन्दा बढीमा स्वीकृति अनिवार्य

बुधबार, फागुन ११ २०७८
बैंक तथा वित्तीय संस्थापकाे संस्थापक सेयर खरिद बिक्रीमा कडाइ, १ प्रतिशतभन्दा बढीमा स्वीकृति अनिवार्य

काठमाडौं- नेपाल राष्ट्र बैंकले एक प्रतिशत वा सो भन्दा बढी संस्थापक सेयर धारण गर्नेलाई कडाई गर्ने भएको छ।

बुधबार नेपाल राष्ट्र बै‌ंकले निर्देशन जारी गर्दै कुनै एक बैंक वा वित्तीय संस्थाको एक प्रतिशत वा सोभन्दा बढी संस्थापक सेयर धारण गर्ने वा गरेका सेयरधनीले सो संस्था बाहेक अन्य कुनै बैंक वा वित्तीय संस्थाको जतिसुकै संस्थापक सेयर खरिद/बिक्री गर्नुपूर्व अनिवार्य रुपमा राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था गरेको हो। 

 


प्रकाशित : बुधबार, फागुन ११ २०७८११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend