बुधबार, जेठ २ गते २०८१    
images
images

४१ लाख रुपैयाँको मृगदाना! 

images
सोमबार, फागुन ९ २०७८
images
images
४१ लाख रुपैयाँको मृगदाना! 
images
images

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले ४१ लाख रुपैयाँ भन्दा बढीको मृगदाना खरिद गर्ने भएको छ। कोषले  मृगस्थलीमा पालिएका  मृग, भेडा, बोका र खसीहरुका लागि मृगदाना खरिद गर्न लागेको हो।

images
images
images

कोषले एकदन्त सप्लायर्ससँग ४१ लाख ४६ हजार  ३ सय ८१ रुपैयाँ बराबरको मृगदाना खरिद गर्न लागेको हो। तर, कति परिमाणमा मृगदाना खरिद गर्न लागेको भने विषयमा भने कोषले लुकाएको छ।

images

images

प्रकाशित : सोमबार, फागुन ९ २०७८०५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend