शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा प्रेमनाथ ठाकुर

images
शनिबार, फागुन ७ २०७८
images
images
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा प्रेमनाथ ठाकुर
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणकै उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्ध बनाएको छ।

images
images

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईको ठाउँमा ठाकुरलाई पठाउने निर्णय प्राधिकरणले गरेको हो। गुरागाई यही फागुन १६ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन्।

images
images

ठाकुरले यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रवक्ता तथा नेपालगञ्ज विमानस्थलको प्रमुख भएर काम गरिसकेका छन्। 

images
images

ठाकुर प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रसँगै प्राधिकरणको निमित्त महानिर्देशक समेत भएका थिए।


प्रकाशित : शनिबार, फागुन ७ २०७८१३:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend