बिहीबार , साउन १ गते २०८२    
बिहीबार , साउन १ २०८२
images
images

रानीटारी-घुम्ती ९ किलोमिटर सडक कालोपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ३२ २०८२
images
images
रानीटारी-घुम्ती ९ किलोमिटर सडक कालोपत्र

७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ।

images
images

तनहुँ- व्यास नगरपालिका-५ रानीटारीबाट म्याग्दे गाउँपालिका-४ घुम्ती जोड्ने ९.२ किलोमिटर सडक कालोपत्र गरिएको छ।

images
images

कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो। यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ।

images
images

पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ। कार्यालयले ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो।

images
images
images

रानीटारीबाट घुम्तीसम्मको दूरी ९.२ किलोमिटर छ। त्यसमध्ये ७.३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १.९ किलोमिटर ढलान गरिएको छ। रासस


प्रकाशित : बुधबार, असार ३२ २०८२१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend