मंगलबार, असार १७ गते २०८२    
मंगलबार, असार १७ २०८२
images
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः सेयर कर्जामा भएन कुनै संशोधन

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , फागुन ५ २०७८
images
images
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः सेयर कर्जामा भएन कुनै संशोधन
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ लाई मौद्रिक नीति सार्वजनिक गर्दै लागु गरेको सेयर कर्जामा यथावत राख्ने निर्णय गरेको छ।

images
images

राष्ट्र बैंकले सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत तथा पारिवारिक कर्जामा १२ करोडको सिमा तोकेको थियो। 

images
images

मौद्रिक नीतिको त्रैमासिक समिक्षासँगै यसलाई हटाउनु पर्ने विषय आएपनि राष्ट्रले संशोधन गरेको गरेको थिए। मौद्रिक नीतिको दोस्रो त्रैमासिक सक्षिमा पनि यो व्यवस्थालाई यथावत नै राखेको हो।

images
images
images


प्रकाशित : बिहीबार , फागुन ५ २०७८१३:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend