मंगलबार, असार २४ गते २०८२    
मंगलबार, असार २४ २०८२
images
images

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

images
मंगलबार, असार २४ २०८२
images
images
स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित चिनियाँ नागरिक पक्राउ

स्रोत नखुलेको रकमसहित पक्राउ परेक उनलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हाे।

images
images

काठमाडौं- काठमाडाैं महानगरपालिका-६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोडसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

images
images

बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ नागरिक वाङ जियान पक्राउ परेका हुन्।

images
images

उनलाई एक करोड ४४ लाख रुपैयाँसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। स्रोत नखुलेको रकमसहित पक्राउ परेक उनलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हाे।

images
images
images

स्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनको डेरा खानतलासी गर्दा उक्त रकम फेला परेको थियाे। रासस


प्रकाशित : मंगलबार, असार २४ २०८२१७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend