सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

सत्तामै बसेर सरकारको प्रस्तावविरुद्ध भोट हाल्ने माओवादी केन्द्रको निर्णय 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन ४ २०७८
images
images
सत्तामै बसेर सरकारको प्रस्तावविरुद्ध भोट हाल्ने माओवादी केन्द्रको निर्णय 
तस्बिर: रासस

सरकारबाट बाहिरिने बारेमा कुनै निर्णय नभएको उनले जानकारी दिए। 

images
images

काठमाडौं- नेकपा माओवादी केन्द्रले सरकारमै बसेर एमसीसीविरुद्ध भोट हाल्ने निर्णय गरेको छ। 

images
images

माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय नगरे पनि  सरकारले एमसीसीको प्रस्ताव ल्याए त्यसका विरुद्ध भोट हाल्ने निर्णय गरेको माओवादी केन्द्रको संसदीय दलका सचेतक देव गुरुङले जानकारी दिएका छन्। 

images
images

सरकारबाट बाहिरिने बारेमा कुनै निर्णय नभएको उनले जानकारी दिए। 

images
images
images

 


प्रकाशित : बुधबार, फागुन ४ २०७८०५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend