शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

आईएमई पे बाट हवाई टिकट बुकिङ दुई जनाले पाए चन्द्रागिरिको प्याकेज 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३ २०७८
images
आईएमई पे बाट हवाई टिकट बुकिङ दुई जनाले पाए चन्द्रागिरिको प्याकेज 

४ फेब्रुअरी देखि १२ फेब्रुअरी २०२२ सम्म  बुकिङ गरेकालाई यो अफरमा सहभागी गराइएको थियो। 

images
images

काठमाडौं- आईएमई पे बाट हवाई टिकट बुकिङ गरेका दुई जोडीले चन्द्रागिरि रिसोर्टको प्याकेज नि:शुल्क प्याकेज पाएका छन्। 

images
images
images

भुक्तानी सेवाप्रदायक कम्पनी आईएमई पे ले प्रणय दिवसको अवसरमा ल्याएको अफरमा बुकिङ गरेका मध्येबाट लक्की ड्र गरेर दुई जोडीले यो प्याकेज पाउन सफल भएका हुन्। 

images
images

४ फेब्रुअरी देखि १२ फेब्रुअरी २०२२ सम्म  बुकिङ गरेकालाई यो अफरमा सहभागी गराइएको थियो। 

images
images

काठमाडौंका दिनेशकुमार निरौला र दुर्गा गुरुङ्गले यो प्याकेज जित्न सफल भएका हुन्। उनीहरुलाई आजै टिकट हस्तान्तरण गरिएको थियो। 

यो प्याकेजमा जोडीले चन्द्रागिरि रिसोर्टको डिलक्स रुम, केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनरको सुविधा पाउनेछन्। 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८१४:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend