बिहीबार , असार १२ गते २०८२    
बिहीबार , असार १२ २०८२
images
images

अब कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमा ‘मुद्धती खोल्ने र कर्जा लिने’ दुवै सुविधा

images
बिहीबार , असार १२ २०८२
images
images
अब कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमा ‘मुद्धती खोल्ने र कर्जा लिने’ दुवै सुविधा

व्यस्त समयमा समेत आफ्नो मुद्धती खाताको रकम जुनसुकै बेला जुनसुकै स्थानबाट कर्जा लिन सकिने भए पश्चात कार्यालय समय कुर्नु नपर्ने, बैंकको शाखासम्म पुग्नु नपर्ने भएसँगै ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

images
images

काठमाडौं- देशभर डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्दै आएको कामना सेवा विकास बैंकले आफ्ना मुद्धती खाता भएका ग्राहकहरूका लागि अत्यन्तै उपयोगी सुविधा सुरु गरेको छ।

images
images

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपबाट मुद्धती खाता खोल्ने सुविधा रहिरहेकोमा अब ग्राहकहरूले आफ्नो मुद्धती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एप ‘केएस आई मोबाइल’ मार्फत् नै कर्जा आवेदन दिन सक्ने र तुरुन्तै रकम आफ्नै खातामा जम्मा गर्न सकिने भएको हो।

images
images

यसअघि मुद्धती खाताको कर्जा लिनका लागि ग्राहकहरूले अनिवार्य रूपमा नजिकको शाखा कार्यालयमा उपस्थित भई विभिन्न कागजी प्रक्रिया पुरा गर्नुपर्ने हुन्थ्यो। तर, यस सुविधा पश्चात शाखामा नगई मोबाइल एपबाटै सहज रूपमा कर्जा लिने कार्य सम्पन्न गर्न सकिने भएकाले ग्राहकको समयको बचत, सेवामा सरलता र अनुभवमा सन्तुष्टि थपिने अपेक्षा गरिएको छ।

images
images
images

व्यस्त समयमा समेत आफ्नो मुद्धती खाताको रकम जुनसुकै बेला जुनसुकै स्थानबाट कर्जा लिन सकिने भए पश्चात कार्यालय समय कुर्नु नपर्ने, बैंकको शाखासम्म पुग्नु नपर्ने भएसँगै ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

ग्राहकहरुलाई बैंकसम्म पुग्नुपर्ने बाध्यतालाई क्रमिक रुपले अन्त्य गर्ने उद्देश्यका साथ सेवा सुविधाहरुलाई प्रविधिमैत्री बनाउदै लगिएको बैंकले जनाएकाे छ। बैंकले यसभन्दा पहिले नै अनलाईनबाट खाता खोल्न सकिने, मोबाइल बैंकिङ एपबाटै मुद्धती खाता खोल्न सकिने व्यवस्था गरिसकेको छ।


प्रकाशित : बिहीबार , असार १२ २०८२१५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend