सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

डीजी कायम हुनुपर्ने क्षेत्रीको मागमा अदालतले दिएन अन्तरिम आदेश

छलफलपछिमात्र अन्तरिम आदेशका बारेमा निर्णय हुने 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन ३ २०७८
images
images
डीजी कायम हुनुपर्ने क्षेत्रीको मागमा अदालतले दिएन अन्तरिम आदेश

न्यायाधीस रेग्मको इजलासले १५ दिनभित्र सरकारलाई जवाफ पेश गर्न आदेश पनि दिएको छ। 

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक आफै हुनुपर्ने माग गर्दै अदालत गएका राजकुमार क्षेत्रको रिटमा छलफल गर्दै अदालतले अन्तरिम आदेश दिएन। 

images
images

न्यायाधीस कुमार रेग्मीको एकल इजलासले क्षेत्रीको रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको छ। 

images
images

उमेर हदका कारणले महानिर्देशकबाट सरकारले अवकास पत्र थमाएको तर ऐनमा चार वर्षका लागि पदावधि रहेको भन्दै क्षेत्री आफै न्यायाधीस हुन पाउनुपर्ने माग गर्दै अदालत गएका थिए। 

images
images
images

सरकारले प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरिसकेको छ। आफ्नो मुद्दा अदालतमा विचाराधीन रहेकै अवस्थामा नियुक्त गरेकाले नियुक्ती बदर गरी आफूलाई काममा फर्काउन माग गर्दै क्षेत्री अदालात गएका थिए। 

न्यायाधीस रेग्मको इजलासले १५ दिनभित्र सरकारलाई जवाफ पेश गर्न आदेश पनि दिएको छ। 

 

 


प्रकाशित : मंगलबार, फागुन ३ २०७८११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend