सोमबार, जेठ १९ गते २०८२    
सोमबार, जेठ १९ २०८२
images
images

बुद्ध एयरले पोखराबाट अब जनकपुर र धनगढी पनि उडान गर्ने

images
मंगलबार, फागुन ३ २०७८
images
images
बुद्ध एयरले पोखराबाट अब जनकपुर र धनगढी पनि उडान गर्ने
images
images

काठमाडौं‍- बुध्द एयरले मार्च १ देखि जनकपुरधाम र धनगढीबाट पोखराको सिधा उडान भर्ने भएको छ। सुरुवाती चरणमा साताको ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको एयरलाइन्सले जनाएको छ।

images
images
images

जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहीबार र शनिबार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान तालिका बुध्द एयरले मंगलबार प्रकाशित गरेको हो। 

images
images

cd6bfe54-29f1-4f36-b73c-ebcfc68975bb.jpg

images
images
images

सिधा उडानबाट अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि बचत हुनेछ। यी दुई गन्तव्यको लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको छ।

e5a0a925-8a02-4d20-ba34-ec564efa665e.jpg


प्रकाशित : मंगलबार, फागुन ३ २०७८०७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend