शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

images
सोमबार, फागुन २ २०७८
images
धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस
images
images

काठमाडौं- धितोपत्र बोर्ड अध्यक्षका लागि छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको छ। सोही सिफारिस अनुसार बोर्डमा तीन जना मध्ये एकलाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्ने छ।

images
images
images

समितिले  कृष्ण पोखरेल, डा. गोपाल भट्ट र डा. रमेश हमालको नाम सिफारिस गरेको हो। यसअघि सर्टलिस्टमा परेका निरज गिरी र खगेन्द्र कटुवाल सिफारिसमा परेनन्। 

images
images

सर्वोत्तम सिमेन्टको बुकबिल्डिङ प्रकरणमा मुछिएपछि सरकारले तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट हटाएको थियो। ढुंगानालाई पदबाट हटाएपछि नयाँ अध्यक्ष नियुक्ति गर्न बनेको छनोट समितिमै लामो समय विवादित बोर्ड अध्यक्ष नियुक्त हुने अन्तिम चरणमा पुगेको छ। यसअघि नेप्सेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीलाई नियुक्त गरिएको थियो।

images
images


प्रकाशित : सोमबार, फागुन २ २०७८११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend