आइतबार, असार १ गते २०८२    
आइतबार, असार १ २०८२
images
images

रास्वपा र राप्रपाद्वारा संसद्‌मा नाराबाजी, उच्चस्तरीय छानबिन समिति बनाउन माग

images
आइतबार, असार १ २०८२
images
images
रास्वपा र राप्रपाद्वारा संसद्‌मा नाराबाजी, उच्चस्तरीय छानबिन समिति बनाउन माग

रास्वपाका सांसदहरूले भिजिट भिसा र अध्यागमनका विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका हुन्।

images
images

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले नाराबाजी गरेका छन्। बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले बेलघेराउ गर्दै नाराबाजी गरेका हुन्।

images
images
images

‘भिजिट भिसा’ र अध्यागमनको विषयलाई लिएर रास्वपा र राप्रपाले विगत केहीदिनदेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

images
images

रास्वपाका सांसदहरूले भिजिट भिसा र अध्यागमनका विषयमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका हुन्। रासस

images
images
images


प्रकाशित : आइतबार, असार १ २०८२१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend