काठमाडौं- राजनीतिक उथलपुथलसँगै सेयर बजारमा पहिरो गएको छ। साताको पहिलो दिन आइतबार नै कारोबार सुरु भएको दुई घन्टामा ९६ अंकको गिरावाट आएको छ।
१९१ कम्पनीकै मूल्यमा गिरावट आएको छ। ३ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। वणिज्य बैंकहरूले ब्याज बढाउनुको साथै राष्ट्र बैंकले ल्याउने मौद्रित नीतिको त्रासले लगानीकर्ता आत्तिएपछि सेयर बजारमा भारी गिरावट आएको हो।