बिहीबार , जेठ ३ गते २०८१    
images
images

साहस उर्जाको आइपीओ असोज ६ गतेदेखि 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २९ २०७८
images
images
साहस उर्जाको आइपीओ असोज ६ गतेदेखि 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

images
images

काठमाडौं- साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ। 

images
images
images

सय रुपैयाँका दरले सर्वसाधारणका लागि ७० लाख कित्ता  सर्वसाधारणका लागि कम्पनीले सेयर जारी गर्न लागेको हो। 

images

यसमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि हुने छ। बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन्। 

images
images

सुरुमा असोज १० गतेसम्म आवेदन खुल्ने छ । यदि सो अवधिमा पुरा आवेदन नपरेमा असोज २० गतेसम्म मिति थप हुने छ।

images
images

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 


प्रकाशित : मंगलबार, भदौ २९ २०७८०५:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend