शनिबार, असोज ५ गते २०८१    
images
images

भन्सार र आन्तरिक राजस्वका महानिर्देशकको सरुवा 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ २८ २०७८
images
images
भन्सार र आन्तरिक राजस्वका महानिर्देशकको सरुवा 

अर्थ मन्त्रालय मातहतका दुई शक्तिशाली विभागका महानिर्देशकलाई सरुवा गरेपनि विभागमा जानेको नाम भने तय भएको छैन। 

images
images

काठमाडौं- आन्तरिक राजस्व र भन्सार विभागका महानिर्देशकको सरुवा भएको छ। 

images
images
images

भन्सार विभागका महानिर्देशक रहेका नारायणप्रसाद सापकोटा लुम्बिनी प्रदेशमा सरुवा भइसकेका छन्। 

आन्तरिक राजस्व विभागका महानिर्देशक रहेका शोभाकान्त पौडेलको पनि सरुवा भएको छ। पौडेललाई अर्थबाट सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएको छ। 

अर्थ मन्त्रालय मातहतका दुई शक्तिशाली विभागका महानिर्देशकलाई सरुवा गरेपनि विभागमा जानेको नाम भने तय भएको छैन। 

images

 


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१४:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend