सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

ग्लोबल आईएमई बैंकको भ्यालेन्टाइन्स अफर, १५ प्रतिशत क्यासब्याक दिने 

images
शुक्रबार, माघ २८ २०७८
images
images
ग्लोबल आईएमई बैंकको भ्यालेन्टाइन्स अफर, १५ प्रतिशत क्यासब्याक दिने 

'मेरी उनीलाई' लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन ।

images
images

काठमाडौं-  ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक  दिने भएको छ। 

images
images

बैंकका ग्राहकहरुले भ्यालेन्टाइन्स डेको अवसर पारेर माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा 'मेरी उनीलाई' लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम  २ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन । 

images
images

 

images
images
images


प्रकाशित : शुक्रबार, माघ २८ २०७८१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend