शनिबार, जेठ १७ गते २०८२    
शनिबार, जेठ १७ २०८२
images
images

एक सय विद्युतीय बस किन्न साझा यातायातलाई सरकारले अनुदान दिने

images
बिहीबार , जेठ १५ २०८२
images
images
एक सय विद्युतीय बस किन्न साझा यातायातलाई  सरकारले अनुदान दिने

यसअघि पनि सरकारले साझा यातायातई विद्युतीय बस किन्न ३ अर्ब रुपैयाँ अनुदान दिएको थियो।

images
images

काठमाडौं- सरकारले साझा यातायातलाई थप एक सय विद्युतीय सवारी किन्न अनुदान दिने भएको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त घाेषाणा गरेका हुन्।

images
images
images

यसअघि पनि सरकारले साझा यातायातई विद्युतीय बस किन्न ३ अर्ब रुपैयाँ अनुदान दिएको थियो।

images
images

हाल साझा यातायातले ४० वटा विद्युतीय बस चीनबाट खरिद गरेर ल्याइ सञ्चालन गरिरहेको छ।

images
images
images

काठमाडौंको विभिन्न रुटमा साझाका विद्युतीय बस चलिरहेको छन्।


प्रकाशित : बिहीबार , जेठ १५ २०८२१६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend